हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बुद्धचोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १२ः३० बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनीहरूको खानतलासी गरेको थियो। त्यस […]