हेटौँडा । मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ लामिटार बस्ने करिब ५० वर्षीय हिरा गोतामे रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ९ः३० बजे गोतामे घरनजिकैको करेसाबारीमा घाँस काट्ने क्रममा पानी […]