कानूनी कुरा

३०–५५ प्रावधान अब राजनीतिक निर्णयको प्रतीक्षामा

काठमाडौं/बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयक अन्तिम चरणमा पुग्नै लाग्दा सरकारका दुई मन्त्रालयबीचको मतभेदका कारण ढिलाइ भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा समेटेको ३० वर्ष सेवा वा ५५ वर्ष उमेर पुगेकालाई एकपटकका लागि अनिवार्य […]