हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१७ का युवा फुटबल खेलाडी विभिदराज राई फिफा यु–१५ विश्वकपको क्लोज क्याम्पमा पर्न सफल भएका छन् । सानै उमेरदेखि फुटबलमा रुचि राख्दै आएका विभिदले निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनका आधारमा राष्ट्रियस्तरको छनौट प्रक्रियामा स्थान बनाएका हुन् । विभिदले यसअघि […]