राजनीति

बागमतीको बजेटमा कर तथा जरिवानामा छुटैछुट

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कर तथा जरिवाना छुटसम्बन्धि विशेष व्यवस्था गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले कर तथा जरिवाना छुटसम्बन्धि विशेष व्यवस्थाहरुबारे जानकारी गराएका छन् । सरकारले व्यावसायिक फर्म दर्ता […]