बारा । बाराको जितपुर–सिमरा क्षेत्रमा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका निवासी विद्यार्थी प्रदीप खड्का रहेका छन्। प्रहरीले घटनाको अनुसन्धानका क्रममा खड्कासहित हालसम्म ९ जनालाई नियन्त्रणमा लिएको […]