मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा उद्धार, राहत र पुनःस्थापनाको व्यवस्थापनका लागि रसुवा पुग्नुभएको छ। रसुवा जाने मुख्य सडक बाढीका कारण क्षति भएपछि बैकल्पिक मार्ग प्रयोग गरि उहाँ रसुवा पुग्नुभएको हो । […]