समाचार

प्रभावित बालबालिकाको सुरक्षामा प्राथमिकता माग

काठमाडौं/बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजोप) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिन सरकार तथा सरोकारवाला निकायस“ग आग्रह गरेको छ । सिजोप अध्यक्ष विष्णुमान श्रेष्ठ र महासचिव राजु क्षत्रीले संयुक्तरुपमा […]