हेटाैँडा/दशैँ सकिएकाे भाेलीपल्टै निर्माण कार्यमा हेटाैँडा-४ का वडा अध्यक्ष नवीन सिग्देल लागि परेका छन् । वडा अध्यक्ष सिग्देलले दशैँकाे पूर्णिमाकाे भाेलीपल्ट नै ढल निर्माण कार्य शुरू गराएका छन् । हेटाैँडाकाे मूख्य बजार क्षेत्रमा रहेकाे त्रिदेव मार्गमा ढल निर्माणकाे लागि चेम्बर […]