समाचार

नारायणगढ–मुग्लिन सडक आंशिक बन्द

चितवन/स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार विहानदेखि आंशिक बन्द गर्ने भएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिकरुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आइतबार जारी सूचनामा भनिएको छ–कृष्णभीरमा सडक मर्मत कार्य […]