समाचार

२२ अर्ब ३८ करोड मागदाबीको बचतफिर्ता शुरु

हेटौंडा । बागमती प्रदेशमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ५ वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचतफिर्ता गर्न सुरु गरेको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचतफिर्ता शुरु गर्नुभएको हो । समस्याग्रस्त घोषित दर्शन बचत […]