हेटौँडा/भोटेकोसी बाढीबाट प्रभावित मानिसहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोटका अति प्रभावित पाँच गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ। गाउँपालिकाले रसुवा र नुवाकोट जिल्लाका अति प्रभावित स्थानीय तहलाई प्रति पालिका १ लाख रुपैयाँका […]