समाचार

प्राकृतिक सौन्दर्य छर्दै कुलेखानी जलाशय

हेटौंडा/मकवानपुरको इन्द्रसरोवर गाउपालिकामा अवस्थित कुलेखानी जलाशय र यसको आसपास क्षेत्र प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनको जीवन्त संगम हो भन्दा पनि फरक पर्दैन । मानवनिर्मित विशाल कुलेखानी ड्याम र यसको शान्त जलभण्डारले पहाडको खोंचलाई एउटा सुन्दर क्यानभासजस्तै सजाएको छ । ड्यामआसपासबाट […]