समाचार

त्रिशूलीमाथिको पक्की पुल बाढीले बगायाे,लाखौंको क्षति

धादिङ/त्रिशूली नदीमा आएको बाढीले फुर्केखोला–परेवाटार जोड्ने पक्की पुल बगाएको छ। पुल बगाएसँगै धादिङबेंसी जाने सहज सडक सम्पर्क टुटेको छ। बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण रसुवादेखि धादिङसम्मका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ। बाढीले फुर्केखोला–परेवाटार जोड्ने पक्की […]