हेटौँडा । मकवानपुरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन तथा नवनिर्मित प्रदेश कृषि थोक बजारको प्रचारप्रसार गर्ने उद्देश्यले हेटौँडामा पहिलोपटक तीन दिवसीय ड्रागन फ्रुट महोत्सव आयोजना गरिने भएको छ। प्रदेश कृषि थोक बजार सञ्चालक समितिले आयोजना गर्न लागेको महोत्सव असार ११, १२ […]