समाचार

मनहरी–राक्सिराङ–मलेखु सडक भरपर्दो विकल्प

हेटौंडा/वर्षा र बाढीका कारण मुख्य राजमार्गहरु अवरुद्ध भइ संघीय राजधानी काठमाडौंको आवागमन चुनौतीपूर्ण बनेका बेला मकवानपुरको मनहरी–राक्सिराङ–मलेखु सडक मुग्लिन–मलेखु खण्डको भरपर्दो विकल्प हुनसक्ने यस क्षेत्रका जनप्रतिनिधिका साथै प्राविधिकले बताएका छन् । वीपी राजमार्गमा सा“झ–रात यातायात बन्द भएको लामो समय भयो […]