हेटौंडा । हेटौंडास्थित यातायात व्यवस्था कार्यालयमा विद्युत सर्ट भइ आगलागी हुँदा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धि सेवा प्रभावित भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत् यातायात व्यवस्था कार्यालय हेटौंडाले आइतबार सूचना जारी गर्दै कार्यालयको इन्टरनेट प्रणालीका डिभाइसहरुमा विहान ८ः४० बजे […]