कैलाश \ चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेको मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकालाई मंगलबार पूर्ण खोप सुनिश्तिचतता तथा दीगोपना घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख एंव जिल्ला खोप समन्वय समितिका संयोजक ललित […]