समाचार

सुगम जिल्लामै रोकिएनन् किशोरी आमा बन्नेहरु

चितवन/स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रुपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरुको संख्या उस्तै छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक […]