समाचार

कैलाशका कर्मचारीमाथि दुव्र्यवहारप्रति कर्मचारी एकजुट, कारबाहीको माग

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयले सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरेपछि उत्पन्न विवादका क्रममा गाउँपालिकाका कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति कर्मचारीहरू एकजुट भएका छन् । गाउँपालिकाको आ.व. २८२/०८३ मा प्रदेश विशेष अनुदानबाट कैलाश ८ मा […]