हेटौंडा । स्थानीय फुटबलको प्रवद्र्धन तथा खेलकुद गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना हुँदै आएको जनप्रवाह कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि हेटौंडामा सुरु हुँदैछ। जनप्रवाह फुटबल क्लबको आयोजनामा हेटौंडा–५, पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा […]