हेटौंडा/थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा सार्वजनिक सूचनाअनुसार हालसम्म चालुतर्फ ४८ करोड २४ लाख ३४ हजार ५२ रुपियाँ ९२ पैसा खर्च भएको छ, जुन कुल चालु बजेटको ८१.९६ प्रतिशत् हो । पुँजीगत्तर्फ […]