काठमाडौं/त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष आईसीयुमा राखेर उपचार भइरहेको छ । शरीरको करिब ६० प्रतिशत् भाग जलेको प्रारम्भिक अनुमान […]