कैलाश \ मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कैलाश गाउँपालिका र सिएमसी हस्पिटल, हेटौंडा बीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । स्वास्थ्य सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र हस्पिटलका प्रमुख परिचालन […]