समाचार

वार्षिक प्रतिवेदनहरु प्रदेशसभामा

हेटौंडा । बागमती प्रदेशसभाअन्तर्गत् संसदीय समितिहरुले वार्षिक प्रकतिवेदन प्रदेशसभा बैठकमा पेस गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेशसभाका छ संसदीय समितिका सभापतिहरुले समितिले गरेका गतिविधि र सरकारलाई दिएको निर्देशनसहित वार्षिक प्रतिवेदन पेस गरे । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामाले […]