मनहरी/ हाँडीखोला यूथ क्लवले चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा खरंगा एफसीलाई २-० ले हराउँदै हाँडीखोलाले उपाधी भिडन्त पक्का गरेको हो । हाँडीखोलाले पहिलो हाफमै २ गोल गरेको […]