समाचार

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । भाद्र १० गते चीनको तिब्बत क्षेत्रहुँदै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङका […]