समाचार

‘कक्षा १२ को परीक्षा वैशाख २१ बाटै’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण (एसईई) कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षाका विषयमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेकाले निर्धारित मितिमै परीक्षा हुने […]