समाचार

भीमफेदीमा पिकअप खस्दा पूर्व सैनिकसहित दुई जनाको ज्यान गयो

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति करिब १०:५० बजे माण्डु हाइड्रोपावरबाट ईपातर्फ जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट […]