काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा गएराती भारतको गुवाहाटीमा निधन भएको छ । नेपाली भाषी साहित्यकार क्षेत्री भारतको आसामका स्थायी बासिन्दा हुन् । उपन्यासकारका रुपमा छवि बनाएका उनको ‘बसाइँ’ उपन्यास चर्चित छ । ‘बसाइँ’ नेपाली साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको […]