समाचार

समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा जनसभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले बृहत् जनसभा गर्ने निर्णय लिएको हो । मोर्चाको नेतृत्व अहिले नेकपा (माओवादी केन्द्र) ले गरिरहेको छ […]