मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा १२ का वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले विहीबार मंसिर १६ गते आगलागीका कारण घरगोठ क्षति हुन पुगेको कालु घलानको घरमा पुगी सहयोग गरेका हुन् । […]