हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगिताका विजयी तथा सहभागी पत्रकारलाई प्रोत्साहन रकम र प्रमाणपत्र वितरण गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा उत्कृष्ट लेखन गर्ने पत्रकारहरूलाई सम्मान गरिएको हो। प्रतियोगितामा पत्रकार अञ्जली थापा सर्वोत्कृष्ट […]