हेटौँडासहित मकवानपुर जिल्लाका विभिन्न स्थानहरूमा गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको सङ्क्रमणले हामीलाई चिन्तित तुल्याएको छ । लम्पी स्किन एक संक्रामक विषाणुजन्य रोग हो, जसले गाईभैँसीमा उच्च ज्वरो, शरीरका विभिन्न भागमा गिर्खा, अल्सर, आँखा, नाक र श्वास प्रणालीमा गम्भीर असर पार्ने […]