हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिता बिहीबार उद्घाटन गरिएको छ। सरस्वती टोल विकास संस्थाको आयोजना तथा हेटौंडा–११ वडा कार्यालयको प्रायोजनमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष जुना दाहालले पानसमा दीप प्रज्वलन गरी तथा […]