काठमाडौं/सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुबेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारी निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने फैसला गरेको हो । सरकारले १८ […]