राजनीति

बाढी प्रभावितलाई मनहरी गाउँपालिकाको १० लाख सहयोग, अध्यक्षले तीन महिनाको सेवा सुविधा दिने

मनहरी/मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट तथा धादिङ जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्‍याएको […]