हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको नेतृत्व चयनका लागि जारी अधिवेशनमा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतिनिधि छनोट र मतदाता नामावली सम्बन्धी विवाद चुलिएपछि निर्वाचन समितिले मतदान कार्यक्रम रोक्ने निर्णय गरेको हो। अधिवेशनमा सहभागी प्रतिनिधिमध्ये करिब […]