राजनीति

प्रदेश सरकारमा सहकार्य गर्न एमाले–नेकपाबीच लिखित सहमति

काठमाडौं । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकार गठन, सञ्चालन तथा आवश्यक राजनीतिक […]