हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका ५ वटा सहकारीका बचतकर्ताहरुको अर्बौं जोखिममा परेको छ । प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका ५ सहकारीको मागदाबी ५ अर्ब बढी छ । प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका […]