हेटौंडा । हेटौंडामा १७ वर्षीया अनिशा बिकको शंकास्पद मृत्यु प्रकरणमा आरआर दोहोरी तथा थकाली घरका म्यानेजर सुवास स्याङ्ताङ पुर्पक्षका लागि कारागार चलान भएका छन् । दोहोरीका सञ्चालक राजकुमार मोक्तान भने एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भरतपुर महानगरपालिका–११ घर […]