समाचार

भाउ बढाएर ग्यास ‘अभाव’ पूर्ति

हेटौंडा/पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव हटाउन ढुवानी भाडा जोडेर ग्यास उपलब्ध गराउन उद्योगीहरु ‘सक्रिय’ भएका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगबाट ग्यास बोटलिङ गरी काठमाडौं लैजान अनुमति दिएपछि उद्योगीहरुले सोहीअनुसार ढुवानीको व्यवस्था मिलाएका […]