हेटौंडा । एकल निर्णय विवादमा परेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका दल नेता उद्धब थापालाई प्रदेश सांसदबाटै पदमुक्त गर्ने निर्णय गरेको छ । उहाँलाई पार्टी सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरिएको हो । पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको […]