हेटौँडा/आइतबार ब्रोडकाष्टिङ मिडिया हाउसद्धारा सञ्चालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जको आयोजनामा ओम्याक्स सिनेमा हल हेटौँडामा मामाघर नेपालको सहयोगार्थ चलचित्र “लिटल स्टार्स”को च्यारिटि शो प्रदर्शन गरिएको छ । आइतवार बिहानको समयमा सञ्चालन एजे. टिम हेटौँडा प्रा.लि. द्धारा निर्मित उक्त चलचित्र “लिटल स्टार्स”को […]