समाचार

कैलाशमा ‘न्वागी पर्व’मा दुई दिन सार्वजनिक बिदा

हेटौँडा\ मकवानपुरको कैलाश गाउँपालिकाले चेपाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व न्वागी पर्वका अवसरमा गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था दुई दिन सार्वजनिक बिदा दिएकाे छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले शुभकामना सन्देश जारी गर्दै भदौ २२ र २३ गते गाउँपालिका […]