समाचार

उत्साहसाथ मनाइँदै गणतन्त्र दिवस !

काठमाडौँ । नेपालमा गणतन्त्र अभ्यास सुरु भएको आज १८ वर्ष पुगेको छ। १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकले निरंकुश राजतन्त्र अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। २४० वर्ष पुरानो राजतन्त्र समाप्त भई जनताको सर्वोच्चता स्थापित भयो। यस ऐतिहासिक […]