हेटौंडा । संयुक्त विद्यार्थी संघ मकवानपुरले कक्षा—१२ को परीक्षाफलमा देखिएको त्रुटि सच्याउन, रिटोटलिङ शुल्क फिर्ता गर्न तथा दोषीमाथि कारबाही गर्न माग गर्दै राष्ट्रिय परीक्षा बोर्डको हेटौंडा शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सार्वजनिक गरिएको परीक्षाफलमा प्राविधिक तथा व्यवस्थापकीय कमजोरीका कारण […]