सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिकाले विद्यालयहरुमा दुई दिन सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले आज विहान एक सुचना निकालेर गाउँपालिका क्षेत्रमा बर्षाको प्रभाव बढ्दै गएकाले विपद्का घटना हुन नदिन विद्यालयहरुमा सार्वजनिक विदा दिईएको जनाएको हो । गाउँपालिका क्षेत्रमा निरन्तर बर्षा भइरहेकाले विद्यार्थी, […]