मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा काम गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गरिएको छ । गाउँपालिका कार्यालयले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको समन्वयबिना कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो । विभिन्न अनधिकृत व्यक्ति, संस्थामार्फत् […]