समाचार

मकवानपुरमा जमिन चिरिएर भासिन थालेपछि १६ परिवार सुरक्षित स्थानमा

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका-६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन भासिन थालेपछि १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिनबाट डङ डङ आवाज आउन थालेपछि स्थानीयलाई सचेत गराइएको थियो । त्यसक्रममा बस्तीको केही भाग सरेको […]